SHARE
टेक्नोलोजी खबर · सोमबार ८ मंिर २०८३ ११:४६ AM · 1 मिनेट पढाइ

स्मार्टफोनबाट दिक्क हुनुभयो? जापानी कम्पनीको यो नयाँ फोरजी फोनले तपाईंलाई चकित पार्ने

स्मार्टफोनको यो युगमा, जहाँ कम्पनीहरू ठूला स्क्रिन, शक्तिशाली क्यामरा र धेरैभन्दा धेरै एपहरूमा केन्द्रित छन्, जापानी टेलिकम कम्पनी ‘केडीडीआई’ ले इन्टरनेट ब्राउजिङ सुविधा नभएको एउटा फोन बजारमा ल्याएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर