अन्तर्राष्ट्रिय बजारमा शाओमी १८ प्रो सिरिज सार्वजनिक, नेपाली बजारमा डिसेम्बरमा लन्च गरिने
शाओमीको ‘शाओमी १८ प्रो’ सिरिज गत साता केही अन्तर्राष्ट्रिय बजारहरूमा सार्वजनिक गरिएको छ। यस सिरिजमा ‘शाओमी १८ प्रो’ र ‘शाओमी १८ प्रो म्याक्स’ समावेश छन्।