एआई प्रतिस्पर्धामा तीव्र गति आवश्यक रहेको दक्षिण कोरियाली राष्ट्रपति लीको भनाई
दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले विश्वव्यापी कृत्रिम बुद्धिमता (एआई) प्रतिस्पर्धामा अघि बढ्न देशले तीव्र गतिमा काम गर्नुपर्ने बताएका छन्।