‘विद्युतीय गाडी पार्क गरेकै भरमा चार्ज हुने’ प्रविधि विकास हुने क्रममा, वायरलेस चार्जिङ थप प्रभावकारी बन्ने
जापानका अनुसन्धानकर्ताहरूले विद्युतीय सवारीसाधन (ईभी) पार्क गरेकै भरमा चार्ज गर्न सकिने प्रविधि विकास गरेका छन्। ईभी बजारमा वायरलेस चार्जिङ प्रविधि अझै प्रारम्भिक चरणमा छ।