दुई वर्षयताकै न्यून विन्दुमा झरेपछि बिटक्वाइनको मूल्यमा वृद्धि
बजार मूल्यका आधारमा विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य शनिबार ८ प्रतिशतभन्दा बढीले बढेर करिब ५९ हजार ९५२ अमेरिकी डलर पुगेको छ।