SHARE
टेक्नोलोजी खबर · शनिबार ६ मंिर २०८३ १०:४७ PM · 1 मिनेट पढाइ

पति-पत्नी बिचको विवादमा एआईको प्रवेश, सम्बन्ध सुधार्न सल्लाह माग्दा कुरा सम्बन्धविच्छेदसम्म पुग्यो

भारतीय राज्य गुजरातको वडोदराबाट एउटा अनौठो घटना बाहिर आएको छ, जहाँ एक शिक्षकले आफ्नी श्रीमतीसँगको विवाद सुल्झाउन एआई च्याटबटको मद्दत लिए। तर, यसबाट समस्या समाधान हुनुको साटो अवस्था झन् बिग्रियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर