SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ ५ मंिर २०८३ ०४:४९ PM · 1 मिनेट पढाइ

चीनद्वारा ‘शिजियान–२४’ भूउपग्रह सफलतापूर्वक प्रक्षेपण

चीनले बिहीबार शिजियान–२४ नामक नयाँ भूउपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ। चीनको उत्तरी शान्सी प्रान्तस्थित ताइयुआन भूउपग्रह प्रक्षेपण केन्द्रबाट स्थानीय समयअनुसार बिहान ६ः५१ बजे उक्त भूउपग्रह प्रक्षेपण गरिएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर