लाइसेन्स नवीकरण नभएका यी सेवा प्रदायकको इन्टरनेट लिइरहनुभएको छ? खारेजीमा परे गुम्नसक्छ तपाईँको अग्रिम भुक्तानी रकम
हिजोआज इन्टरनेट अत्यावश्यकीय सेवा भैसकेको छ। काम, लेखपढ, मनोरञ्जन तथा आम्दानीका लागि पनि दैनिक रुपमा इन्टरनेटको प्रयोग भइरहेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर