जाभा प्रोग्रामिङ भाषाका कमजोरी तत्काल सच्याउन अमेरिका र दक्षिण कोरियाको आग्रह
जाभा प्रोग्रामिङ भाषामा सुरक्षा कमजोरी भेटिएपछि अमेरिका र दक्षिण कोरियाले यसको प्रयोग गरिरहेका प्रयोगकर्तालाई तत्काल सुरक्षा अपडेट इन्स्टल गर्न आग्रह गरेका छन्।