चिनियाँ एआई कम्पनीहरू यसकारण सक्रिय हुन थाले एनभिडिया चिपको क्षमता सुरक्षित गर्न
चिनियाँ कृत्रिम बुद्धिमत्ता कम्पनीहरूले चीनबाहिरका डनटा सेन्टरमा उपलब्ध एनभिडियाका चिपमा आधारित कम्प्युटिङ क्षमता भाडामा लिन खोजिरहेका छन्।