डेलले सय डलरभन्दा कम मूल्यमा २००हर्ज गेमिङ मनिटर ‘एसई२४२५एचजी’ लन्च गर्यो
डेलले चीनमा नयाँ २३.८ इन्चको फुल एचडी मनिटर ‘एसई२४२५एचजी’ अनावरण गरेको छ। यो नयाँ ‘एसई२४२५एचजी’ गेमिङ मनिटरको मूल्य ६९९ युआन (९८ अमेरिकी डलर) कायम गरिएको छ।
