स्पोटिफाईले अभिभावकहरूलाई आफ्ना बच्चाहरूको सामग्री नियन्त्रण गर्न सजिलो बनायो
स्पोटिफाईले म्यानेज्ड एकाउन्टस् नामक प्रिमियम फ्यामली एक्सक्लुसिभ (परिवार विशेष) सुविधा लन्च गर्ने भएको छ। यस सुविधाले अभिभावकहरूलाई आफ्ना बच्चाहरूको स्पोटिफाईमा बढी नियन्त्रण दिनेछ।
