चालु आर्थिक वर्षका दुई महिनामा मोबाइल मार्फत हुने बैंकिङ कारोबारको सङ्ख्या र रकम दुवै घट्दो
नेपालमा चालु आर्थिक वर्ष २०८२/८३ को सुरुवाती दुई महिनामा मोबाइल मार्फत हुने बैंकिङ कारोबारको सङ्ख्या र रकम उल्लेख्य परिमाणमा घटेको पाइएको छ।
