४२ हजारभन्दा बढी आवेदनपछि रोकिएको निःशुल्क एआई तालिमको फाराम पुनः खुला
२४ घण्टामै ४२ हजारभन्दा बढी आवेदन परेपछि अवरुद्ध भएको निःशुल्क अनलाइन एआई तालिमको आवेदन प्रक्रिया पुनः खुला गरिएको छ।