असोज महिनामा ६५ करोड रुपैयाँ बढीको राउटर आयात
चालु आर्थिक वर्ष २०८३/८४ को तेस्रो महिना असोज मसान्तसम्म ६५ करोड रुपैयाँ भन्दा बढीको राउटर आयात भएको छ।