किभस्टारले गिगाक्लाउडका लागि ५ करोड डलर खर्च गर्ने
युक्रेनी दूरसञ्चार कम्पनी किभस्टारले क्लाउड सेवा प्रदायक कम्पनी गिगाक्लाउडलाई अधिग्रहण गर्ने सहमति गरेको छ। यस सम्झौताले किभस्टारको व्यावसायिक ग्राहकलाई दिइने सेवाको विस्तारमा महत्वपूर्ण योगदान पुर्याउनेछ।