पुच्छर नभएको हात्तीमा रेडियोकलर जडान गरिँदै
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेको पुच्छर नभएको ‘लिणे’ हात्तीमा रेडियो कलर (जीपीएस) जडानको तयारी भइरहेको छ।