SHARE
Kalo Pati · आइबार​ १६ कात्िक २०८३ ०७:३२ AM · 1 मिनेट पढाइ

‘गोरखाका समस्या समाधान गर्ने गरी काम गर्छु’ : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले गोरखा जिल्लमा भएका समस्या समाधान गर्ने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन् । गोरखाका बुद्धिजीवी, उद्योगी तथा व्यवसायीहरूसँग अन्तर्क्रिया कार्यक्रममा उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।