SHARE
अर्थ-डबली · आइबार​ १६ कात्िक २०८३ ०२:४५ AM · 1 मिनेट पढाइ

आज काठमाडौँमा हरियो तरकारी, फलफूल र माछाको थोक मूल्य प्रतिकेजी कति होला ?

काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।