SHARE
अर्थ-डबली · आइबार​ १६ कात्िक २०८३ ०२:५० AM · 1 मिनेट पढाइ

एनपीएलमा आज जनकपुर र पोखरा भिड्दै

काठमाडौँ / नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ।