SHARE
Kalo Pati · बिहीबार १३ कात्िक २०८३ ०७:०५ AM · 1 मिनेट पढाइ

असोज एक महिनामै भित्रिए ५ हजार बढी सवारी

काठमाडौँ । चालु आर्थिक वर्ष २०८३र८४ को तेस्रो महिना अर्थात् असोजमा मात्रै नेपालमा ५ हजारभन्दा बढी कार, जिप तथा भ्यान आयात भएका छन् । चाडपर्वलाई लक्षित गर्दै भित्रिएका यी सवारीसाधनबाट सरकारले पौने ८ अर्ब रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।