SHARE
टेक्नोलोजी खबर · बुधबार १२ कात्िक २०८३ १०:४७ AM · 1 मिनेट पढाइ

राष्ट्रिय परिचयपत्र तथा नागरिकता सूचना व्यवस्थापन प्रणालीको सहयोगमा अन्य जिल्लाका नागरिकले काठमाडौं उपत्यकाबाटै नागरिकताको प्रतिलिपि लिन सक्ने

अब अन्य जिल्लाबाट नेपाली नागरिकता लिएका नागरिकले काठमाडौं उपत्यकामै नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार एक सूचना जारी गर्दै यस्तो व्यवस्था लागू भएको जनाएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर