SHARE
टेक्नोलोजी खबर · बुधबार १२ कात्िक २०८३ ०९:५३ AM · 1 मिनेट पढाइ

कृषि अनुसन्धान र प्रविधि हस्तान्तरण सम्झौता

मधेस प्रदेशमा कृषि अनुसन्धान, प्रविधि हस्तान्तरण तथा आर्थिक विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले मधेस कृषि विश्वविद्यालय र पिस कोर नेपालबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर