भारतमा जनवरी १ देखि सिम कार्ड नभएका फोनहरूमा ह्वाट्सएप नचल्ने, सिम बाइन्डिङ अनिवार्य
भारतमा, ह्वाट्सएप र टेलिग्राम जस्ता मेसेजिङ एपहरू अब सिम कार्ड नभएका फोनहरूमा चल्ने छैनन्। यसको कारण सन् २०२७ जनवरी १ देखि भारतमा “सिम बाइन्डिङ” (SIM binding) अनिवार्य गरिँदैछ।
