SHARE
टेक्नोलोजी खबर · सोमबार १० कात्िक २०८३ ११:४५ PM · 1 मिनेट पढाइ

अमेजन प्राइमले भारतमा प्रिमियम सेवाको शुल्क लिएर विज्ञापन देखाएको आरोप, क्षतिपूर्ति तिर्न उपभोक्ता आयोगको आदेश

भारतको हैदराबादस्थित एक उपभोक्ता आयोगले ‘अमेजन प्राइम भिडियो’ लाई एक ग्राहकलाई ९,४९९ भारतीय रुपैयाँ भुक्तानी गर्न निर्देशन दिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर