SHARE
मकालु खबर · शुक्रबार​ २ साउन २०८२ ०१:१३ PM · 1 मिनेट पढाइ

पार्टीको सदस्यता नवीकरण १५ प्रतिशतले वृद्धि : एमाले

काठमाडौँ । नेकपा एमालेको नवीकरण १५ प्रतिशतले वृद्धि भएको छ । शुक्रवारको पोलिटब्युरो बैठकमा पार्टीका महासचिव शंकर पोखरेलले यसबारे बैठकलाई जानकारी गराएका हुन् । बैठकमा महासचिव पोखरेलले राखेका भनाइलाई उद्धृत गर्दै पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले संगठित सदस्यता नवीकरण १५ प्रतिशतले बढेको बताए ।