SHARE
मकालु खबर · शुक्रबार​ २ साउन २०८२ ०१:३३ PM · 1 मिनेट पढाइ

महिला कबड्डी विश्वकपमा पदक जितेर फर्कन्छौं : कप्तान मानमति बिष्ट

काठमाडौं । नेपाली राष्ट्रिय महिला कबड्डी टोलीकी कप्तान मानमती बिष्टले दोस्रो महिला कबड्डी विश्वकपमा तल जितेर फर्कने बताएकी छिन् । आगामी अगष्ट ३ देखि १० तारिखसम्म भारतको हरियाणास्थित मोरमाजरामा महिला अब विश्वकपको दोस्रो संस्करण हुँदै छ । यसै विश्वकपमा पदक जितेर फर्कने नेपाली महिला कबड्डी टोलीकी कप्तान मानमतीले बताएकी हुन् ।