अमेरिकामा अन्धाधुन्ध गोलीबारी, ४ जनाको मृत्यु
काठमाडौं : अमेरिकाको मिसिसिपी राज्यमा भएको सामूहिक गोलीकाण्डमा चार जनाको मृत्यु भएको छ। राज्यको एक हाई स्कुलमा भएको अन्धाधुन्ध गोलीबारीमा १२ जना घाइते भएका छन्। गम्भीर घाइते भएका चार जनालाई हेलिकप्टरबाट स्थानीय अस्पताल लगिएको सहरका मेयर जोन लीले बताए। उनले अनुसन्धान जारी रहेको र घटनाको कारण पत्ता लगाउने काम भइरहेको बताए।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण
