SHARE
टेक्नोलोजी खबर · आइबार​ ९ कात्िक २०८३ ०९:५२ AM · 1 मिनेट पढाइ

किराना सामान डेलिभरी गर्ने इन्स्टाकार्टले डोरड्यास र उबरसँग कम्पनी बिक्रीबारे छलफल गरेको रिपोर्ट

विभिन्न सञ्चारमाध्यमका रिपोर्टअनुसार किराना सामान डेलिभरी गर्ने कम्पनी इन्स्टाकार्टले आफूभन्दा ठूलो प्रतिस्पर्धी कम्पनीलाई बिक्री गर्न सक्ने सम्भावना छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर