बैतडी केन्द्रबिन्दु भएर ४.२ म्याग्नेच्युटको भूकम्प
बैतडी केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार दिउँसो १ बजेर ६ मिनेटमा बैतडीको अरिगाउँ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो। केन्द्रका अनुसार भूकम्पको म्याग्नेच्युट ४.२ मापन गरिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
