SHARE
मकालु खबर · शुक्रबार​ २ साउन २०८२ ०३:०३ PM · 1 मिनेट पढाइ

दुर्गा प्रसाईंले पाए साईबर अपराधको मुद्दामा सफाई

जिल्ला अदालत काठमाडौंले बुधबार सुनाएको फैसलामा उनलाई विद्युतीय अपराध (साइबर क्राइम) को आरोपमा निर्दोष ठहर गरेको हो ।