SHARE
प्रदेश खबर · शनिबार ८ कात्िक २०८३ ०४:३५ AM · 1 मिनेट पढाइ

दसैँमा भरिएका घरआँगन फेरि सुनसान, गाउँ छाड्नेहरूको मनमा आफन्तको सम्झना

तेह्रथुम । दसैँको टीका, जमरा र मान्यजनको आशीर्वाद । गाउँघरमा लिङ्गे पिङको मच्चाइ, बाल्यकालका साथीहरूसँगको भेटघाट र वर्षौँदेखि नभेटिएका आफन्तसँगको आत्मीयता ।