स्याटेलाइट स्पेक्ट्रमका लागि संयुक्त पहल गर्दै यूरोपका प्रमुख दूरसञ्चार कम्पनीहरू
डोयच टेलिकम, अरेन्ज, टेलिफोनिकार भोडाफोन ले मोबाइल स्याटेलाइट सेवाका लागि छुट्याइने स्पेक्ट्रम प्राप्त गर्न संयुक्त रूपमा बोलपत्र पेस गर्ने सम्भावनाबारे अध्ययन गर्न आशयपत्रमा हस्ताक्षर गरेका छन्।
