SHARE
पर्दाफास · शनिबार ८ कात्िक २०८३ ०२:२४ AM · 1 मिनेट पढाइ

आज कहाँ-कहाँ छ सडक अवरुद्ध ?

देशका विभिन्न स्थानमा आएको बाढी र पहिरो जस्ता विपद्का कारण मुख्य राजमार्ग र सडक खण्डहरूमा आवागमन प्रभावित भएको छ । नेपाल प्रहरीले आज बिहान ६ बजेसम्म सार्वजनिक गरेको विवरण अनुसार गण्डकी र कर्णाली प्रदेशका केही सडक खण्डहरू अझै पूर्ण तथा आंशिक रूपमा अवरुद्ध रहेका छन् ।