SHARE
मकालु खबर · शुक्रबार​ २ साउन २०८२ ०३:२२ PM · 1 मिनेट पढाइ

नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने

क्यानको अनुसार उक्त शिविरका लागि नेपालस्थित भारतीय दूतावासले समन्वय र भारतीय क्रिकेट बोर्ड (बिसिसीआइ) ले सहयोग गरेको हो ।