SHARE
पर्दाफास · बिहीबार ६ कात्िक २०८३ १२:०२ PM · 1 मिनेट पढाइ

दशैंको रौनकबीच विदेशिनेको लर्को, भविष्य खोज्दै युवा

नेपालीहरूको प्रमुख पर्व बडादशैंमा पनि रोजगारी, अध्ययन तथा अन्य विभिन्न कामका सिलसिलामा विदेसिने क्रम जारी छ । दशैंको उल्लास, पारिवारिक भेटघाट र मान्यजनबाट टीका तथा जमरा ग्रहण गर्ने चटारो चलिरहेका बेला पनि आफ्नो भविष्य निर्माण र परिवारको आर्थिक अवस्था सुधार्ने उद्देश्यले सयौँ नेपाली युवायुवती विदेश प्रस्थान गरिरहेका छन् ।