सडक छ, भरपर्दो छैन : हिमपातले थुनिएको भेरल पास खोल्न चन्दा उठाउँदै स्थानीय
उपल्लो डोल्पा र मुस्ताङको सीमावर्ती भेरल पासमा हिमपातले सडक पुरिएपछि अहिले स्थानीय बासिन्दा आफैँ बाटो खुलाउन जुटेका छन्। भारी हिमपातका कारण अवरुद्ध सडक खुलाउन छार्काताङसोङ गाउँपालिका–१ का स्थानीय व्यापारी तथा गाउँलेले रकम संकलन गरेर डोजर परिचालन गरेका हुन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
