SHARE
मकालु खबर · शुक्रबार​ २ साउन २०८२ ०३:३९ PM · 1 मिनेट पढाइ

मार्चे लेकमा याक र चौँरीको रगत पिउने मेला सुरु

हिउँदमा बेंसी र गर्मीयाममा मार्चे लेक पु–याएर याक र चौँरी पालन गर्ने प्रचलन छ । मार्चे लेकमा १० घरको करिब ८०० बढी याक तथा चाँैरी छन् । यहाँ थाक सात सय क्षेत्र अन्तर्गत सौरु, सिर्खुम, लार्जुङ, नाउरिकोट र ताक्लुङलगायतका याक र चौँरी कृषकहरुको गोठ रहेका छन् ।