SHARE
टेक्नोलोजी खबर · बुधबार ५ कात्िक २०८३ ०२:४७ PM · 1 मिनेट पढाइ

यस्तो छ यूरोपसहित विभिन्न देशका सरकारी वेबसाइट बन्द हुनुको कारण

व्यापक रूपमा प्रयोग हुने एउटा प्रोग्रामिङ भाषामा गम्भीर सुरक्षा कमजोरी भेटिएपछि आफ्ना प्रणाली सुरक्षित गर्न वेबसाइट सञ्चालकहरू सक्रिय हुँदा बुधबार युरोप र अन्य क्षेत्रका सरकारी वेबसाइटहरू अफलाइन भएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर