SHARE
अर्थ-डबली · बुधबार ५ कात्िक २०८३ ०२:३७ AM · 1 मिनेट पढाइ

करोडौँ खर्चको मौसमी रडार बन्द, तीन प्रदेशको पूर्वसूचना प्रणाली प्रभावित

सुर्खेत र दैलेखको सिमानास्थित गुराँस गाउँपालिका–५ रातानाङ्लामा रहेको मौसमी रडार अझै सञ्चालनमा आउन सकेको छैन।