SHARE
लोक पथ · बुधबार ५ कात्िक २०८३ ०२:०० AM · 1 मिनेट पढाइ

जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन

काठमाडौं । जीवित देवी कुमारीलाई काठमाडौंको हनुमानढोकास्थित तलेजु भवानीको दर्शन गराइएको छ । तलेजु भवानीको दर्शन गराउने परम्पराअनुसार मंगलबार राति तान्त्रिक र वैदिक विधिबाट जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन गराइएको हो । तलेजु भवानीको दर्शनबाट शक्ति आर्जन हुने विश्वास रहीआएको छ ।