SHARE
काठमाण्डुपाटी · मङगलबार ४ कात्िक २०८३ ०२:५२ PM · 1 मिनेट पढाइ

मंगल ग्रहको चन्द्रमाबाट नमूना ल्याउन जापानको ऐतिहासिक अभियान

टोक्यो – जापानले मंगल ग्रहको चन्द्रमा फोबोसको सतहबाट नमूना संकलन गरी पृथ्वीमा ल्याउने लक्ष्यसहित ऐतिहासिक अन्तरिक्ष अभियान सुरु गरेको छ । जापान एरोस्पेस एक्सप्लोरेसन एजेन्सी (जाक्सा) को प्रत्यक्ष प्रसारणअनुसार सोमबार जापानको तानेगाशिमा अन्तरिक्ष केन्द्रबाट मार्सियन मुन्स एक्सप्लोरेसन (एमएमएक्स) अन्तरिक्षयान बोकेको एच–३ रकेट प्रक्षेपण गरिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी