SHARE
मकालु खबर · शुक्रबार​ २ साउन २०८२ ०४:१४ PM · 1 मिनेट पढाइ

खानेपानी आपूर्तिको व्यवस्था मिलाउन मुख्यमन्त्री सिंहको निर्देशन

जिल्ला प्रशासन कार्यालयलाई अतिप्रभावित क्षेत्रमा खानेपानी आपूर्ति व्यवस्थापन गर्न तत्काल कार्यान्वयनमा जान निर्देशनसमेत दिइएको छ ।