महानवमीमा मात्रै खुल्ने तलेजु भवानीको मन्दिर बिहानैदेखि खुला
हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर आज बिहान ५ बजेदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । महानवमीका अवसरमा वर्षमा एक दिन मात्र खुल्ने यस मन्दिरमा भक्तजनले बेलुकी ६ बजेसम्म पूजा, आराधना तथा दर्शन गर्न पाउनेछन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
