SHARE
अर्थ-डबली · सोमबार ३ कात्िक २०८३ ०२:५४ AM · 1 मिनेट पढाइ

पहिरो र बाढीले तीन सडकखण्ड प्रभावित, गोरखामा आवागमन पूर्ण बन्द

काठमाडौँ / पहिरो र बाढीका कारण गण्डकी र कर्णाली प्रदेशका तीन स्थानमा सडक अवरुद्ध भएका छन्।