बिर्तामोडको सुधार केन्द्रमा युवकको रहस्यमय मृत्यु, हातखुट्टा बाँधेर कुटपिट गरिएको भिडियो सार्वजनिक
झापा । झापाको बिर्तामोडस्थित एक सुधार केन्द्रमा उपचारका लागि भर्ना गरिएका युवकको रहस्यमय मृत्यु भएको छ भने उनलाई हातखुट्टा बाँधेर कुटपिट गरिएको भनिएको सीसीटीभी भिडियोसमेत सार्वजनिक भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
