नेपाल टेलिकम नेपाल प्रिमियर लिग सिजन–३ को अफिसियल टेलिकम पार्टनर
आगामी २०८३ कार्तिक ९ गते देखि मंसिर ५ गतेसम्म त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान, कीर्तिपुरमा सञ्चालन हुने नेपाल प्रिमियर लिग सिजन–३ प्रतियोगितामा नेपाल टेलिकम अफिसियल टेलिकम पार्टनर रहने भएको छ।
