लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ
काठमाडौं : लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई शनिबार साँझ ललितपुरको सानेपाबाट पक्राउ गरेको हो।