SHARE
अर्थ-डबली · आइबार​ २ कात्िक २०८३ ०२:३४ AM · 1 मिनेट पढाइ

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, तयार गरिएको विस्तृत नक्सामा के छ ?

अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली र नक्सा तयार गरेका छन् ।