अर्जुनधारामा बञ्चरो प्रहारबाट ७० वर्षीय वृद्धको हत्या, एक जना पक्राउ
झापा । झापाको अर्जुनधारा नगरपालिका–७ दाहालचोकमा बञ्चरो प्रहार गरी ७० वर्षीय वृद्धको हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार केही समयअघि भएको घटनामा स्थानीय दुर्गाबहादुर बस्नेतको मृत्यु भएको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
